माल्टा काण्डः श्रमिक ल्याउन बिचौलियाको काम गरेको अभियोगमा मुछिएकाहरुको साधारण सदस्यता खारेज

लण्डन । श्रमिक ल्याउन बिचौलियाको काम गरेको अभियोगमा गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा कार्यसमितिका पदाधिकारीहरु कार्यवाहीमा परेका छन् । गैरआवासीय नेपाली संघको अनुशासन समितिका एक सदस्यका अनुसार छानविन समितिको प्रतिवेदनको आधारमा अध्यक्ष राजु अर्याल (बाबु) बरिष्ठउपाध्यक्ष रेमलाल खनाल, उपाध्यक्ष प्रकाश भण्डारी, महासचिव सन्देश केसी, कोषाध्यक्ष दीपक खरेल, आइसीसी सदस्य तेज बहादुर लिम्बु, सहित अन्य कार्यसमितिका … Continue reading माल्टा काण्डः श्रमिक ल्याउन बिचौलियाको काम गरेको अभियोगमा मुछिएकाहरुको साधारण सदस्यता खारेज